Nepal Life

पोखराको न्युरोडमा रहेका साविक लक्ष्मी र सनराइज बैंकका शाखा गाभिएर स्थानान्तरण

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 07:50
पोखराको न्युरोडमा रहेका साविक लक्ष्मी र सनराइज बैंकका शाखा गाभिएर स्थानान्तरण
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पोखराको न्यूरोडमा रहेका साविक लक्ष्मी बैंक र सनराइज बैंकका शाखाहरुलाई पनि मर्जर गरि नयाँ स्थानमा स्थानान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट ५०० मिटर दक्षिण तर्फ स्थानान्तरण गर्ने भएको हो ।

NIMB

स्थानान्तरण सँगै आगामी माघ ३ गतेदेखि एकै स्थानबाट कारोबार हुने बैंकले जनाएको छ । दुई बैंकले गएको असार २९ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए । मर्जर सँगै एकै स्थानमा रहेका शाखा मर्ज गर्ने तथा आवश्यकताका आधारमा स्थानान्तरण गर्ने काम गरिरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया