Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा तुलसीराम ढकाल सहित ५ सञ्चालक निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 21:39
मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा तुलसीराम ढकाल सहित ५ सञ्चालक निर्वाचित
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक समितिमा ५ सञ्चालक निर्वाचित भएका छन् । आज सम्पन्न भएको साधारणसभाले ५ सञ्चालक निर्वाचित गरेको हो ।

NIMB

 

कम्पनीका अनुसार सञ्चालक समितिमा भरतराज ढकाल, सीताराम काफ्ले, तुलसीराम ढकाल, गोविन्द बहादुर राउत र चिञ्जीवी अर्याल निर्वाचित भएका हुन् । कम्पनीको आज सम्पन्न भएको ५ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण पारित गरेको छ । कम्पनीले गत मंसिर महिनामा सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । दोस्रो बजारमा कृषि क्षेत्रको पहिलो कम्पनीको रुपमा प्राथमिक शेयर निष्काशन गरेको कम्पनीले दोस्रो बजारमा राम्रो मूल्य प्राप्त गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया