Nepal Life

सानिमा बैंकको एक करोड १२ लाख कित्ता बोनस शेयर सूचिकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 16:09
सानिमा बैंकको एक करोड १२ लाख कित्ता बोनस शेयर सूचिकृत
Sanima Reliance

काठमाडौं । सानिमा बैंकको बोनस शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । गएको कात्तिक २ गते १९ औं वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश पारित भएको थियो । 

NIMB

लाभांश पारित भए सँगै बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड पुगेको छ । दोस्रो बजारमा बैंकको शेयर मूल्य २५६ रुपैयाँ रहेको छ । अन्य बैंक वित्तीय संस्थाले लाभांश दिन नसकिरहेको अवस्थामा सानिमाले भने यस वर्ष तुलनात्मक रुपमा आकर्षक लाभांश प्रदान गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया