Nepal Life

शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब २ करोड पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 14:00
शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब २ करोड पुग्यो
Sanima Reliance

काठमाडौं। शिवम् सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। कम्पनीको शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित भएको हो।

NIMB

लाभांश प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोडमा अब ६२ करोड ७० लाख रुपैयाँ थपिएको छ।

साधारण सभाले सेयर प्रिमियमबापतको रकम कम्पनीमा नै संचित राख्‍ने निर्णय गर्नुका साथै संचालक समितिले प्रस्ताव गरेका सामान्य र विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया