Nepal Life

मुक्तिनाथ विकास बैंकको अध्यक्ष भरतराज ढकाल सहित ५ सञ्चालक निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 11:08
मुक्तिनाथ विकास बैंकको अध्यक्ष भरतराज ढकाल सहित ५ सञ्चालक निर्वाचित
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिमा ५ सञ्चालक निर्वाचित भएका छन् । अध्यक्ष भरत राज ढकाल सहित ५ सञ्चालक निर्वाचित भएका हुन् ।

NIMB

हिजो शनिवार सम्पन्न १७ औ वार्षिक साधारणसभाले संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट २ जनाको निर्वाचन गरेको थियो । अध्यक्ष ढकाल सहित संस्थापक समुहबाट नारायण कुमार श्रेष्ठ र भरत प्रसाद लम्साल निर्वाचित भएका हुन् । त्यस्तै सर्वसाधारण शेयरधनी समुहबाट विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) निर्वाचित भएका हुन् ।

निर्वाचन सँगै गजेन्द्रमान श्रेष्ठ, शाग्राम मिश्र र निर्मला कुमारी केसी कार्की  बाहिरिएका छन् । बैंकले शनिवार सम्पन्न गरेको १७ औं वार्षिक साधारणसभाले ९.७५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया