Nepal Life

लक्ष्मी सनराइज बैंकको २३औं साधारणसभा सम्पन्न, रमण नेपाल अध्यक्षमा नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 09:36
लक्ष्मी सनराइज बैंकको २३औं साधारणसभा सम्पन्न, रमण नेपाल अध्यक्षमा नियुक्त
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औं साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । 

NIMB

त्यस्तै, सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ । साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया