NIMB Header 2
Nepal Life

एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढिको कारोबार

National Life
  • BFIS News
  • 2024 Jan 17 21:43
एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढिको कारोबार
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले पुस मसान्तसम्म ८४ अर्ब रुपैयाँ भन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ ।

Shikhar
NIMB

एनसीएचएलका प्रणालीहरु मध्ये एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस र आरपीएस मार्फत् क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब बराबरको भुक्तानी कारोबार फछ्र्यौट भएको हो ।

विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस अन्तर्गत (वेब, एप तथा गेटवे), कर्पोरेट पे बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम बृद्धी भएको देखिन्छ ।

पुस मसान्तको अन्तिम दिनमा आईपीएस र आरपीएस मार्फत् १ अर्ब ६ करोड बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया