Nepal Life

राष्ट्रिय बाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा तीन महिनासम्म विशेष छुटको अफर

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 22:20
राष्ट्रिय बाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा तीन महिनासम्म विशेष छुटको अफर
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ५९ औं वार्षिकोत्सवको अवसरमा आगामी तीन महिनासम्म विशेष छुटको अफर सार्वजनिक गरेको छ । बैंकले यहि माघ एकगतेदेखि आगामी चैत मसान्तसम्मको अवधिमा मोबाइल बैंकिङ सेवाको सुरु र्ता शुल्कमा छुट प्रदान गरेको छ । 

NIMB

बैंकले यसै अवसरमा इन्टरनेट बैंकिङ सेवाको सुरु दर्ता शुल्कमा समेत छुट प्रदान गरेको छ । त्यस्तै UPI SCT CARD सेवाको सुरु दर्ता शुल्क छुट गरिएको छ भने क्रेडिट कार्ड सेवाको सुरु दर्ता शुल्क (JOINING FEE) मा ५० प्रतिशतसम्म छुट गरिएको छ । बैंकले माघ १० गते ५९ औं वार्षिक साधारणसभा भव्यताका साथ मनाउदै छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया