Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकमा उच्च व्यवस्थापन तहदेखि शाखा स्तरमा कर्मचारीको आवश्यकता

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 05:26
सांग्रिला डेभलपमेन्ट बैंकमा उच्च व्यवस्थापन तहदेखि शाखा स्तरमा कर्मचारीको आवश्यकता
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च व्यवस्थापन तहदेखि विभिन्न शाखामा सहायक स्तरका कर्मचारीको आह्वान गरेको छ । बैंकले ११ भन्दा धेरै शिर्षकका पदमा कर्मचारी नियुक्ति गर्ने भएको हो ।

NIMB

केन्द्रिय तथा प्रादेशिक कार्यालयहरुमा म्यानेजर तहका कर्मचारीहरु माग गरिएको छ । म्यानेजर तहको पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरिएको हुनु पर्नेछ । साथै सम्बन्धित क्षेत्रमा तीनदेखि ७ वर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ ।

इच्छुक आवेकले अनलाइन प्रणालीबाट यहि माघ २४ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया