दक्षिण कोरियामा काम गर्ने सन्तोष राइले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार
- BFIS News
- 2024 Jan 27 18:23
काठमाडौं । दक्षिण कोरियामा काम गर्ने सन्तोष राइले छोरालाई जन्मदिनको उपलक्ष्यमा १० लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
राइले छोराको जन्मदिनको उपलक्ष्यमा आमा र छोरा दुबैको जोखिम बहन हुने गरी नेशलन लाइफबाट बाल अमृत एक नामक पोलिसी खरिद गरिदिएका हुन् । नेशनल लाइफ इन्स्योरेन्स पर्सा शाखा कार्यालयका बरिष्ठ अभिकर्ता नारायण सुवेदीले बीमा गराइ दिएका हुन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया