Nepal Life

आई.एम.ई. लाइफको ब्राण्ड एम्बासडरमा दिपक राज गिरी र दिपाश्री निरौला

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sat 18:41
आई.एम.ई. लाइफको ब्राण्ड एम्बासडरमा दिपक राज गिरी र दिपाश्री निरौला
Sanima Reliance

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा सर्वाधिक लोकप्रिय कलकार द्वय दिपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् । 

NIMB

यस सँगै अब कलाकार द्वय दिपक दिपा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड दुतको भुमिकामा रहने छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र कलाकार द्वय विच पोखरामा आयोजना भएको एक विशेष समारोहका विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नेपालको हास्य तथा चलचित्र क्षेत्रमा अग्रणी एवं जीवन्त सेलिब्रेटी दिपक दिपाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै दुबै जनाले कम्पनीको ब्राण्ड विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कलाकार द्वय आइएमईको सुरुवाती दिनदेखि नै ब्राण्ड एम्बासडरको रुपमा काम गर्दै आइरहेका छन् । उनिहरुले आइएमईको बजार प्रवर्द्धनमा महत्वपुर्ण भुमिका निर्वाह खेल्दै आइरहेका छन् । 

अव जीवन बीमा क्षेत्रमा पनि उनिहरु दुई जनाले महत्वपुर्ण भुमिका खेल्ने कम्पनीको विश्वास छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया