Nepal Life

एशियन लाइफले आगामी फागुन २५ गतेसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 10:37
एशियन लाइफले आगामी फागुन २५ गतेसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने व्याजमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । कम्पनीले बीमालेख व्यतित भएको ५ वर्ष भन्दा माथिको बीमालेखमा लाग्ने व्याज तथा हर्जनामा ५० प्रतिशत छुट दिने भएको हो । 

 

NIMB

त्यस्तै २ वर्षदेखि ५ वर्ष भन्दा कमका व्यतित बीमालेखमा कम्पनीले २५ प्रतिशत छुट दिनेछ । कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०८० पुस मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमाहरुलाई पुनर्जागन गराउदा आजदेखि फागुन २५ गतेसम्मका लागि व्याजमा छुट दिने व्यवस्था मिलाएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया