Nepal Life

शेयर बजार विश्लेषक दिलिप मुनकर्मी गुडविल फाइनान्सको अध्यक्ष चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 04:46
शेयर बजार विश्लेषक दिलिप मुनकर्मी गुडविल फाइनान्सको अध्यक्ष चयन
Sanima Reliance

काठमाडौं । शेयर बजारलाई नजिकबाट नियाल्दै आइरहेका विश्लेषक दिलिप मुनकर्मी गुणविल फाइनान्सको अध्यक्षमा चयन भएका छन् । सोमबार सम्पन्न भएको २९ औं वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्वचित भए सँगै उनि अध्यक्षमा चयन भएका हुन् । 

NIMB

संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन भएकोमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सञ्चालकमा चयन भएका हुन् ।

मुनकर्मी शेयर बजारको विषयमा राम्रो जानकारी राख्छन् । यसका साथै शेयर बजार सम्बन्धी नियमित रुपमा लेख रचना तथा विश्लेषण तयार पर्छन् । उनको विश्लेषण अन्य विश्लेषकहरुको भन्दा धेरै निष्पक्ष हुने गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया