Nepal Life

नक्कली भ्याटबिल प्रकरणमा भाटभटेनी दोसी ठहर, सरकारलाई २ अर्ब रुपैयाँ बुझाउनुपर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 18:03
नक्कली भ्याटबिल प्रकरणमा भाटभटेनी दोसी ठहर, सरकारलाई  २ अर्ब रुपैयाँ बुझाउनुपर्ने
Sanima Reliance

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । न्यायाधीशहरु डा.कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले भाटभटेनीकाे फैसलालाई  सदर गरेको हो ।

NIMB

नक्कली भ्याट बिल बनाइ कर छलीको आरोप लागेको भाटभटेनीमाथि यसअघि सर्वोच्च अदालतले गरेको फैसलालाई नै न्यायाधीशहरुको इजलासले सदर गरेको हो ।

यस फैसला भएपछि अब भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत करिव २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने भएकाे छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया