Nepal Life

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 11:15
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
Sanima Reliance

काठमाडौं । धनगढी उपमहानगरपालिका–६ जालीस्थित बासुदेवी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय लालु चाैधरीको मृत्यु भएको छ । 

NIMB

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार स्कुटरको पछाडी बसेका बर्दिया बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने चौधरीको मृत्यु भएको हो ।

गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ जाईका २५ वर्षीय रमेश चौधरीलाई नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया