Nepal Life

सुनको मूल्यमा बृद्धि, थप रेकर्ड ब्रेक गर्ने विश्लेषकको प्रक्षेपण

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 11:24
सुनको मूल्यमा बृद्धि, थप रेकर्ड ब्रेक गर्ने विश्लेषकको प्रक्षेपण
Sanima Reliance

काठमाडौं । यस साता विश्व बजारम सुनको मूल्यमा बृद्धि भएको छ । साताको पहिलो दिनदेखि साता भर नै निरन्तर मुल्य बढेको छ । यस वर्ष मूल्य थप नयाँ उचाई लिन सक्ने विश्लेषणकहरुको अनुमान छ ।

NIMB

नेपाली बजारमा पनि यस साता सुनको मूल्य बढेको छ । साताको पहिलो दिनदेखिन  निरन्तर बढेको मूल्य साताको पछिल्लो करोबार भएको दिन शुक्रवारसम्म बढेर शुक्रवार प्रति १० ग्राम एक लाख २ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार २ सय रुपैयाँ रहेको चाँदीको मूल्य साताको तेस्रो र चौथो दिन प्रति १० ग्राम एक हजार २ सय १७ रुपैयाँ पुगेर अन्तिम कारोबार भएको दिन शुक्रवार प्रति १० ग्राम एक हजार २१३ रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया