Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश नदिने घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 11:30
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश नदिने घोषणा
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ। 

NIMB

बैंकको शुक्रबार (माघ १९ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया