Nepal Life

नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस शेयर बराबर

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 10:08
नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस शेयर बराबर
Sanima Reliance

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था नगद र बोनस शेयर सहित १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

 

NIMB

प्रस्तावित नगद लाभांश कर प्रयोजन सहितको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै शेयरधनीले पाउने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया