Nepal Life

नेपाल लाइफद्धारा कैलालीका पदम सिंहको परिवारलाई मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 21:31
नेपाल लाइफद्धारा कैलालीका पदम सिंहको परिवारलाई मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले टीकापुर नगरपालिका तीन शंकरपुर कैलालीका पदम सिंह विश्वकर्माको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

NIMB

कम्पनीको टीकापुर शाखा प्रमुखले बीमित विश्वकर्माको धर्मपत्नी पानादेवी विश्वकर्मालाई मृत्युदाबी भुक्तानी गरेको हो । अल्पायुमै जीवन गुमाएका विश्वकर्माले नेपाल लाइफबाट ८ वर्ष अघि १५ वर्ष  अवधिको जीवन सारथी बीमा योजना खरिद गरेका थिए ।

उक्त योजना अनुसार बीमितको परिवारले अव ७ वर्षसम्म बीमा शुल्क भुक्तानी गर्नु पर्ने छैन । बीमा पोलसीको अवधि समाप्त भए पछि बीमितको परिवारले बीमाङ्क रकम र आर्जित बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्ने छ । बीमितकै मृत्यु भएकाले बाँकी अवधिको बीमा शुल्क तिर्नु पर्नेछैन ।  बीमा पोलिसी बीमा अवधिभर चालु रहने सिनियर एजेन्सी म्यानेजर देव प्रसाद जैसीले जानकारी दिए । नेपाल लाइफले समयमै मृत्यु दाबी भुक्तानी गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया