Nepal Life

राष्ट्र बैंकले सार्वजनिक गर्यो अर्धवार्षिक मौद्रिक समिक्षा, यस्तो छ पूर्णपाठ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 19:46
राष्ट्र बैंकले सार्वजनिक गर्यो अर्धवार्षिक मौद्रिक समिक्षा, यस्तो छ पूर्णपाठ
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिले आजै समिक्षा पारित गरे सँगै बैंकले सार्वजनिक गरेको हो । 

NIMB

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ । संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ । 

हेर्नुहोस् पुर्णपाठ

मौद्रिक समिक्षाको पुर्ण पाठ

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया