Nepal Life

बीमा कम्पनीलाई राहत, संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको अन्तर एक प्रतिशत मात्रै

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 19:53
बीमा कम्पनीलाई राहत, संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको अन्तर एक प्रतिशत मात्रै
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षा मार्फत संस्थागत र व्यक्तिगत मुद्दती निक्षेप विचकव अन्तर एक प्रतिशतमा झारेको छ । 

NIMB

यस भन्दा अगाडी संस्थागत मुद्दती निक्षेपको व्याजदर व्यक्तिगत भन्दा २ प्रतिशत कम हुनु पर्ने व्यवस्था थियो । यहि व्यवस्थाका आधारमा बैंकहरुले २ प्रतिशतको अन्तर राख्दै व्याजदर सार्वजनिक गर्ने गरेका थिए । 

बीमा कम्पनी लगायत संस्थागत निक्षेपकर्ताले बैंकहरु सँग बढि व्याजदरका लागि वार्गेनिङ गर्न थाले पछि राष्ट्र बैंकले अंकुष लगाउदै आएको थियो । तर बैंकहरुले पछिल्ला दिनमा व्याजदर ४ प्रतिशतमा झारे पछि राष्ट्र बैंकले अन्तरलाई घटाइदिएको हो । यस्तो व्यवस्था सँगै केहि भए पनि बीमा कम्पनीहरुले राहात पाउने भएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया