Nepal Life

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप शाह चयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 12:03
कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप शाह चयन
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् । बैंकको फागुन एक गते बसेको सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा चयन गरेको हो । बैंकको माघ २८ गते सम्पन्न २३ औं वार्षिक साधारणसभाले राणा सहित ५ सञ्चालकको निर्वाचन गरेको थियो ।

NIMB

निर्वाचनबाट संस्थापक शेयरधनी समुहबाट अमिर प्रताव जंवरा, कर्मचारी संचय कोषको प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समुहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का निर्वाचित भएका थिए । त्यस्तै सर्वसाधारण शेयरधनी समुह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया