NIMB Header 2
Nepal Life

कुमारी सबल योजनामा आवेदन दिने समय फागुन १३ सम्म

Muktinath Bank
  • BFIS News
  • 2024 Feb 14 11:37
कुमारी सबल योजनामा आवेदन दिने समय फागुन १३ सम्म
National Life
NIMB

 

कुमारी सबल योजनामा आवेदन दिने समय थप भएको छ। थप भएको समयअनुसार अब फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना निकष्कन गरेको थियो।

थप गरिएको समय अगाडि नै मागभन्दा बढी आवेदन परेको खण्डमा भने त्यसअघि नै आवेदन बन्द हुनेछ। 

क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो। जसमा १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया