Nepal Life

सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 11:29
सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने
Sanima Reliance

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

NIMB

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया