Nepal Life

कुमारी सेक्युरिटिजले माग्यो प्रमुख कार्यकारी अधिकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Wed 15:34
कुमारी सेक्युरिटिजले माग्यो प्रमुख कार्यकारी अधिकृत
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी कुमारी सेक्युरिटिजले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । आवेदकको न्युनतम योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

NIMB

कुनै पनि ब्रोकर कम्पनीको उच्च व्यवस्थापन तहमा रहेर कम्तिमा पनि ५ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ । उमेरको हद ४५ वर्ष रहेको छ । ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । सेवा सुविधा आपसी सहमतिमा तोकिने बैंकले जनाएको छ । आवेदन दिने अवधि अगष्ट पहिलो तारिखसम्म रहेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया