Nepal Life

आइपिओ निष्कासनको प्रस्ताव पारित गर्दै सम्पन्न भयो क्रेष्टको साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Mar 18 13:34
आइपिओ निष्कासनको प्रस्ताव पारित गर्दै सम्पन्न भयो क्रेष्टको साधारण सभा
National Life

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष रिसीराज मोरेको अध्यक्षतामा सुर्खेतमा सभा सम्पन्न भएको हो ।

Shikhar
NIMB

सभाले आइपिओ निष्काशनको प्रस्ताव पारित गरेको छ। यसका लागि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ।

यस्तै सभाले वार्षिक प्रतिवेदन सहित गत आर्थिक वर्षको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ।

सभाले सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने र सञ्चालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित पनि गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया