NIMB Header 2
Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो भारी संख्यामा कर्मचारी

National Life
  • BFIS News
  • 2024 Mar 20 08:20
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो भारी संख्यामा कर्मचारी
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ विभाग र मेडि–हेल्थ विभागका लागि कर्मचारी माग गरेको हो।  

Shikhar
NIMB

कम्पनीले मार्केटिङ विभाग अन्तर्गत जुनियर असिस्टेन्ट देखि अफिसरका लागि ३० जना र मेडि हेल्थ विभाग अन्तर्गत अफिसरका लागि एकजना कर्मचारी माग गरेको हो।

यी पदहरुमा मार्च २९ सम्म आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार