Nepal Life

आज सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 12:14
आज सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ। मंगलबार प्रतितोला ७ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ५२० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ५२५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया