Nepal Life

थप सात नयाँ ब्रोकरले पाए कारोबार सदस्यता नम्बर

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Fri 18:00
थप सात नयाँ ब्रोकरले पाए कारोबार सदस्यता नम्बर
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज र कलश स्टक मार्केटलाई नेप्सेले सदस्यता दिएको हो ।

NIMB

नेप्सेबाट सदस्यता पाएसँगै दोस्रो बजारमा कारोबार गर्न योग्य भएका छन् । उनिहरुले आगामी सातादेखि शेयर खरिद बिक्री गर्न पाउने छन् । यस भन्दा अगाडी केहि दिन उनिहरुलाई कारोबारका लागि परिक्षण गरिनेछ । 

अव एलिट स्टक हाउसले ब्रोकर नम्बर ६८ बाट कारोबार गर्न पाउने छ । त्यस्तै इन्डेक्स सेक्युरिटिजले ब्रोकर नम्बर ६९, इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७०, शुभकामना सेक्युरिटिजले ब्रोकर नम्बर ७१, हातेमालो फाइनान्सियल सर्भिसेसले ब्रोकर नम्बर ७२, मनि वल्ड शेयर एक्सचेन्जले ब्रोकर नम्बर ७३ र कलश सेक्युरिटिजले ब्रोकर नम्बर ७४ प्राप्त गरेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया