NIMB Header 2
Nepal Life

कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Mar 22 08:14
कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

Shikhar
NIMB

शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। यस शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

बिक्रीमा राखिएको उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवदेन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया