Nepal Life

स्वाभिमान लघुवित्त वित्तिय संस्थाले माग्यो १६ जना कनिष्ठ सहायक

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 13:11
स्वाभिमान लघुवित्त वित्तिय संस्थाले माग्यो १६ जना कनिष्ठ सहायक
Sanima Reliance

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्था रुपन्देहीले १६ जना कनिष्ठ सहायक पदका लागि कर्मचारी आह्वान गरेको छ । न्युनतम एसइइ तथा एसएलसी उत्तीर्ण गरेका नेपालीले आवेदन दिन सक्ने संस्थाले जनाएको छ । 

NIMB

१८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । कनिष्ठ सहायक प्रशिक्षार्थीको हकमा यहि चैत २५ गते र किष्ठ सहायक परिक्षणकाल सेवाका लागि चैत ३० गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । संस्थाले प्रशिक्षार्थी तर्फ १० जना र परिक्षणकालका लागि ६ जना माग गरिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया