NIMB Header 2
Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Mar 26 11:24
हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर लिलामीमा राखिएको छ। स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो।  

Shikhar
NIMB

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरिएको छ। शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोहि व्यक्ति कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले थापाथलीमा रहेको एनआइसी एसिया क्यापिटलमा आफूले लिन चाहेको शेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्नुपर्नेछ। आवेदन चैत २० गतेसम्म पेश गर्न सकिनेछ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार