NIMB Header 2
Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश शेयरधनीको खातामा

National Life
  • BFIS News
  • 2024 Mar 27 09:51
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश शेयरधनीको खातामा
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।

Shikhar
NIMB

कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीको बैंक खातामा लाभांश जम्मा गराइएको जनाइएको छ ।

हालसम्म पनि अभौतिकीकरण नगराएका वा डिम्याट खाता खोलेर पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराएपछि सोही बैंक खातामा नगद लाभांश जम्मा गराइनेसमेत कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार