Nepal Life

एनएमबी बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 29 08:20
एनएमबी बैंकको संस्थापक समूहको शेयर बिक्रीमा
National Life

काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ । बैंकले सूचना जारी गर्दै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्रीमा राखिएको जानकारी दिएको हो।

Shikhar
NIMB

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन्। बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ।

खरिदकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आवेदन दिनसक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया