Nepal Life

सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 08:45
सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट
Sanima Reliance

काठमाडौं । सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै सो जानकारी दिएको हो।

NIMB

यसअघि मौद्रिक व्यवस्थापन विभागबाट सरकारी ऋणपत्रको बोलकबोल र निष्कासन हुँदै आएकोमा अब भने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको हो।
 
बैंकले जारी गरेको सूचनामा भनिएको छ, 'नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन २०८० चैत्र १९ देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुने व्यहोरा जानकारीको लागि अनुरोध छ । साथै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय DOMS को आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरुले DOMS र OBSS दुवैमा बोलकबोल पेश गर्नुहुन अनुरोध छ।'

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया