Nepal Life

कृषि विकास बैंक र एनसेल विच सामुहिक एसएमएस सेवा सम्बन्धी सम्झौता

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 19:09
कृषि विकास बैंक र एनसेल विच सामुहिक एसएमएस सेवा सम्बन्धी सम्झौता
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंक र एनसेल एक्जिएटा विच सामुहिक एसएमस सेवा प्रवाहका लागि आपसी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार एनसेल एक्जिएटाले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाहरुलाई एसएमएस तथा बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ । 

NIMB

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र Ncell Exiata का तर्फबाट प्रमुख कार्यकारी अधिकृत जब्बोर कयुमोभले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने, digital banking बिभागका प्रमुख गिरिराज रेग्मी, marketing & sales बिभागका वरिष्ठ शाखा प्रमुख कमल ओझा र , digital banking बिभागका वरिष्ठ IT इन्जिनियर बिकास देवकोटाको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया