Nepal Life

दुई ठेकेदार कम्पनी कालोसूचीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 09:28
दुई ठेकेदार कम्पनी कालोसूचीमा
Sanima Reliance

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले जुगल बिल्डर्स कम्पनी प्रालि कोटेश्वर, काठमाडौं र जेएमबिडी इन्टरनेशनल चाबहिल, काठमाडौंलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।

NIMB

दुई कम्पनीमध्ये जुगल बिल्डर्स तीन वर्ष र जेएमबिडी डेढ वर्षका लागि कालोसूचीमा परेका हुन्। कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

undefined

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार