Nepal Life

अभियान लघुवित्तले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 09:42
अभियान लघुवित्तले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)
National Life

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी संख्यामा कर्मचारी माग गरेको छ। लघुवित्तले आज विज्ञापन प्रकाशन गर्दै विभिन्न पदमा गरी कूल ५६ कर्मचारी माग गरेको हो।

Shikhar
NIMB

लघुवित्तले कनिष्ठ अधिकृतदेखि कनिष्ठ सहायक (प्रशिक्षार्थी) सम्मका कर्मचारी माग गरेको हो। आवश्यक योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लघुवित्तको इमेल ठेगानामा वा संस्थाको केन्द्रीय कार्यालय पनौती नगरपालिका-४, काभ्रेपलाञ्चोकमा आवेदन दिनसक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया