NIMB Header 2
Nepal Life

कुमारी बैंकको संस्थापक समूहको शेयर बिक्री खुला

National Life
  • BFIS News
  • 2024 Apr Thu 07:33
कुमारी बैंकको संस्थापक समूहको शेयर बिक्री खुला
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री खुला गर‍ेको छ। बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको हो।

Shikhar
NIMB

शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन्। खरिदका लागि ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया