Nepal Life

नेष्डोले लाभांश वितरण नगर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 13:09
नेष्डोले लाभांश वितरण नगर्ने
National Life

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

चैत २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लेखापरीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ। यससँगै बैठकले लेखा परीक्षकवाट प्रमाणित लेखापरीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको पाँचौं वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पेश गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया