पर्यटन बोर्डले माग्यो सिइओ, आवश्यक योग्यतामा के छ?
- BFIS News
- 2024 Apr 06 11:09
काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आवेदन माग गरेको छ। बोर्डको सिइओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो ।
स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको र ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन पाउनेछन्।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)





प्रतिक्रिया