Nepal Life

सानिमा इन्स्योरेन्सले माग्यो १३ शाखा प्रमुख (विज्ञापनसहित)

NMB Bank
  • BFIS News
  • 2024 Apr 08 07:53
सानिमा इन्स्योरेन्सले माग्यो १३ शाखा प्रमुख (विज्ञापनसहित)
National Life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुखहरु माग गरेको छ। सानिमाले रिक्त रहेका देशका विभिन्न १३ ठाउँका शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको हो।

Shikhar
NIMB

सानिमाले भोजपुर, विराटनगर, खाँदवारी, ओखलढुङ्गा, बत्तीसपुतली, महाराजगंज, चनौली, कालीमाटी, हात्तिगौडा, फर्पिङ्ग,
बर्दघाट, रामपुर (पाल्पा), जीतपुरअन्तर्गतका शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको हो।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्द्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

Vacancy – Branch Manager

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया