Nepal Life

लाभांश भुक्तानी लिन बाँकी रहेकालाई गरिमा बैंकको ३५ दिने म्याद

NMB Bank
  • BFIS News
  • 2024 Apr 10 08:12
लाभांश भुक्तानी लिन बाँकी रहेकालाई गरिमा बैंकको ३५ दिने म्याद
National Life

काठमाडौं । गरिमा विकास बैंकले भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझ्न शेयरधनीलाई आग्रह गरेको छ। गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक, निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आव २०७४/७५ सम्मको नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो।

Shikhar
NIMB

सूचना प्रकाशित भएको ३५ दिनभित्र एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा सम्पर्क गरी लाभांश लिन बैंकले आग्रह गरेको छ। अन्यथा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया