Nepal Life

शेयर बजारमा तिव्र उतारचढाव सँगै ३ अंकको सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 15:08
शेयर बजारमा तिव्र उतारचढाव सँगै ३ अंकको सुधार
Sanima Reliance

काठमाडौं । बिहीबार शेयर बजारमा तिव्र उतारचढाव देखिएको छ । कारोबारको अधिकाम्स समय हरियो देखिएको बजार अन्तिम समयमा घटिसकेको थियो । तर अन्तिम ५ मिनेटमा बाउन्स व्याक हुँदै सुधार भयो । मौद्रिक नीति पछि एक तहका लगानीकर्ता बाहिरिसकेका छन् । यसले गर्दा कारोबार रकम पनि ह्वात्तै घटेको छ । बिहीबार जम्मा एक अर्ब ७८ करोडको कारोबार भएको छ ।

NIMB

आज १३० वटा कम्पनीको शेयर मूल्य घट्दा ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से सूचक ३ अंकले बढेर २०८९.८४ अंकमा रोकिएको छ । सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । बाणिज्य बैंकको सूचकमा सुधार हुँदा समग्र शेयर बजारमै सुधार देखिएको हो । विकास बैंक, होटल, फाइनान्स, हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको सूचक भने घटेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया