वैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै नेपाल बैंकको आइपिओ खातामा ल्यायो आकर्षक सुविधा

  • BFIS News
  • 2024 May Sat 06:20
वैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै नेपाल बैंकको आइपिओ खातामा ल्यायो आकर्षक सुविधा

काठमाडौं । नेपाल बैंकले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई लक्षित गर्दै आइपिओ खातामा आकर्षक सुविधा ल्याएको छ । बैंकले यस्तो खातामा पहिलो वर्षका लागि निःशुल्क इन्टरनेट बैंकिङको सुविधा समेत दिने भएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित १० प्रतिशत आइपिओ शेयरमा आवेदन दिनको लागि नेपाल बैंकले अनलाइनबाटै खाता खोल्न सक्ने व्यवस्था गरेको छ । समयमै Nepal Bank Remittance IPO Saving Account खाता खोलि देश भित्रै लगानी गरि मौकाको फाइदा उठाउन बैंकले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया