नेपाल राष्ट्र बैंकको सहायक द्वितीय श्रेणी पदको प्रथम चरणको नतिजा सार्वजनिक

  • BFIS News
  • 2024 May Mon 11:00
नेपाल राष्ट्र बैंकको सहायक द्वितीय श्रेणी पदको प्रथम चरणको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक द्वितीय श्रेणी पदको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ । लोक सेवा आयोगले राष्ट्र बैंकको विज्ञापन नं.१७/२०८० सहायक (प्रशासन) सहायक द्वितीय श्रेणी, पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

लोक सेवा आयोगले लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेद्वारको नाम थर सहित सार्वजनिक गरेको हो । यसरी प्रथम चरणमा उत्तीर्ण उम्मेद्वारले दोस्रो चरणको परीक्षामा समावेश हुन पाउने छन् । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया