भुगर्भ सिमेन्टले आइपीओ निष्कासन गर्ने
- BFIS News
 - 2024 May 24 15:12
 
                    
काठमाडौँ। भुगर्भ सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गरेको हो ।
सभा जेठ २५ गते भुगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा नक्सालमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभामा साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला जारी गर्ने र सोहि बमोजिम प्रबन्ध पत्र र नियमावली संशोधन गर्नेछ ।
कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी सम्बन्धमा छलफल गर्नुका साथै संचालक समिति पुनर्गठन गर्ने सभाको प्रस्ताव रहेको छ ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया