Nepal Life

पुर्वाधार विकास करमा भएको बृद्धिले पेट्रोल र डिजेटलको भाउ १० रुपैयाँले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 19:30
पुर्वाधार विकास करमा भएको बृद्धिले पेट्रोल र डिजेटलको भाउ १० रुपैयाँले बढ्यो
Sanima Reliance

काठमाडौं । पेट्रोल र डिजेलको भाउ १० रुपैयाँले बढेको छ । अर्थमन्त्री वर्षमान पुनले आजैदेखि लागु हुने गरि पेट्रोल र डिजेलमा प्रति लिटल १० रुपैयाँको दरले पुर्वधार विकास कर बढाए सँगै उपभोक्ताले आजैदेखि १० रुपैयाँ बढि तिर्नु पर्ने भएको हो । 

NIMB

आज पेट्रेलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ रहेको छ भने डिजेलको मूल्य १५४ रुपैयाँ रहेको छ । यस सँगै पेट्रोलको मूल्य १८१ रुपैयाँ र डिजेलको मूल्य १६४ रुपैयाँ पुगेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया