Nepal Life

शेयर बजार घट्ने क्रम रोकिएन, ३.२१ अंकले घट्दा २ अर्ब ३३ करोडको कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 15:11
शेयर बजार घट्ने क्रम रोकिएन, ३.२१ अंकले घट्दा २ अर्ब ३३ करोडको कारोबार
Sanima Reliance

काठमाडौं । मौद्रिक नीति र बैंक वित्तीय संस्थाले लगानीकर्ताको मनोबल उच्च बनाउन नसक्दा आज सोमबार पनि शेयर बजार घटेको छ । आज नेप्से सूचक ३.२१ अंकले घटेको छ । हिजो ३८ अंकले घटेको थियो ।  

NIMB

आज १०० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । २ अर्ब ३३ करोडको कारोबार हुँदा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक धेरै बिक्री गरेका छन् । नेपाल रिपब्लिक मिडिया र गोर्खाज फाइनान्सको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । बैंकिङ, हाइड्रो, इन्भेष्टमेन्ट र अन्य सूचकमा गिरावट देखिए पनि बाँकी सूचकमा सुधार देखिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया