NIMB Header 2
Nepal Life

पर्वत पैयु खोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

IME LIFE
  • BFIS News
  • 2024 Jun 02 08:01
पर्वत पैयु खोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने
United Ajod

काठमाडौं । पर्वत पैयु खोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ। यसको मूख्य एजेण्डासहित हाइड्रोपावरले विशेष साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको बैठकले आगामी असार ३ गते साधारण सभा बोलाएको हो।

Nepal Life
NIMB

उक्त सभामा यसका अलावा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना, संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया